• १३ बैशाख २०८२ शनिबार/ Saturday 4-26-2025

लहान सिटी जेसिजले “ जेसिज ईन छात्रबृत्ति” – २०२५ कार्यक्रम संन्चालन गर्दै 


मीता एफएम १०६ मेगाहर्ज
लहान सिटी जेसिजले “ जेसिज ईन छात्रबृत्ति” – २०२५ कार्यक्रम संन्चालन गर्ने भएको छ ।जेसिजले काम गर्ने चारवटा क्षेत्र मध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत साुदायिक बिद्यालयका बिद्यार्थीहरुकालागि यो अबसर प्रदान गर्न लागेको लहान सिटी जेसिजका अध्यक्ष देवनलाल ठाकुरले बताउनु भएको छ । 
‘कम्प्युटर  डिप्लोमा एप्लिकेसन’ सिक्न चाहाने सामुदायिक बिद्यालयबाट एसईई परीक्षा २०८१ मा सामेल भएका बिद्यार्थीहरुकालागि  ९० प्रतिशत छात्रबृित्तको ब्यबस्था सहित जेसिज ईन छात्रबृत्ति” कार्यक्रम संन्चालन गर्न लागेको लहान सिटी जेसिजका पुर्ब अध्यक्ष बसन्त शाहले जानकारी दिनु भएको छ ।
 छात्राबृत्तिका लागि जेसिजले २०८२ साल बैसाख १३ गते दिउसो साढे तीन बजे लिखित परीक्षा लिने बताएको छ । परीक्षामा सहभागी हुन एक सय दस्तुर लाग्ने छ । भने गणपति कम्प्युटर ईन्टिच्युट सेन्टरमा परीक्षा संन्चालन ह्‌ुने छ । परीक्षामा सहभागि हुन बिद्यार्थीले एसईई परीक्षानमा सामेल भएको प्रबेश पत्र तथा २ प्रति पासपोर्ट साईजको फोटो चाहिने लहान सिटी जेसिजले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

एमाले सिरहाको   अध्यक्षमा अशोक यादव सर्वसम्मतिमा चयन

# मिता खबर

  मीता एफएम लहान  नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट  अध्यक्षमा अशोक यादव सहित  १३५  जना पदाधिकारी    सर्बसहमतिले चयन

सिरहामा पत्रकार मुकेश यादवमाथि आक्रमण, टाउकोमा गम्भीर चोट

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  लिहान  पत्रकार मुकेश यादबमाथि सांघातिक आक्रमण भएको छ । बरियारपट्टी बजारबाट घरतर्फ जाने क्रममा पत्रकार यादवमाथि एक

पत्रकार थपलियाको अभिव्यक्तिप्रति आपत्ति, छानबिन र कारबाहीको माग 

# मिता खबर

  राष्ट्रिय युवा संघ र अनेरास्वियु सिरहाले  पत्रकारले अर्जुन थपलियाले ज्यान मार्ने धम्कीसहितको  अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै