• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित प्यानलै बिजयी ।

मीता एफएम १०६ मेगाहर्ज लहान ।
शनिबार सम्पन्न निर्बाचनबाट निर्माण ब्यबसायी संघको सिरहाको अध्यक्षमा अजय राउत सहित उहाँको प्यालन बिजयी भएको छ । अध्यक्ष राउतले १९ मत अन्तरले प्रतिस्पर्दी दिपक श्रेष्ठलाई पछि पार्दै निर्बाचित हुनु भएको निर्बाचन अधिकृत परशु राम निरौलाले  जानकारी दिनु भएको छ । अध्यक्ष राउतले ९१ मत प्राप्त गर्दा श्रेष्ठले ७२ मत पाउनु भएको थियो । त्यसैगरी प्रथम उपाध्यक्ष अमरनाथ शाह , दितिय उपाध्यक्ष प्रथम लाल चौधरीले क्रमस ४२ र २४ मत अन्तरले बिजयी हुनु भएको छ । प्रथम उपाध्यक्ष अमरनाथ शाहले १०२ मत प्राप्तगर्दा निकटतम प्रतिस्पर्धी राम चन्द्र शाहले ६० मत प्राप्त गर्नु भएको थियो । भने दितिय उपाध्यक्ष प्रथम लाल चौधरीले ९५ मत प्राप्त गर्दा उहाँका प्रस्पिधी अशोक कुमार यादबले ६१ मत पाउनु भयो । 

महाँसचिबमा कमल प्रसाद यादबले सर्बाधिक १०६ मत प्राप्त गदै आफ्ना प्रतिस्पर्धीलाई मात्र ५८ मतमा रोक्नु भएको छ । सचिबमा अजय जैसवालले सय  मत प्राप्त गरेर आफ्ना प्रतिस्पर्दी जय प्रकाश शाहलाई ३७ मतले पछि पार्नु भएको छ । त्यसैगरी कोषाध्यक्षमा सुरज कुमार ढकालले ८६ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्दी श्याम कुमार महतोले ७८ मत प्राप्त गर्नु भयो । सदस्यहरुमा कृष्ण प्रताप सिंह , फुलगेन सिंह, प्रदीप कुमार यादब, बिन्दु कुमारी यादब ,सन्तोष कुमार यादब, प्रमोद कुमार सिंह, मन्टुन चौधरी बिजयी हुनु भएको छ । प्यानलै बिजयी भएपछि राउत समुहले पटका पड्काउदै  अबिरजात्रा गरी खुशी साटेका थिए ।

प्रतिकृया दिनुहोस

पत्रकार विजय साहलाई तत्काल रिहाईको माँग गर्दै युवासंघद्धारा लहानमा चक्काजाम

# समाज

मीता एफएम १०६ मेगाहर्ज  पत्रकार विजय महतोलाई तत्काल रिहाईको माँग गर्दै राष्ट्रिय युवा संघ नेपालले लहानमा प्रदर्शन तथा चक्काजाम गरेको छ । युवा संघले

लहान नगरपालिकामा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती ५ जना स्थानीय घाईते ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) .। लहान नगरपालिका वडा नंम्बर १७ मा गएराती बम पड्काउदै ५ लाख रुपैया बराबरको डकैती भएको छ । राती ११ बजेड हरिपुर स्थित २० ,२५

आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन ।

# समाज

मीता एफ.एम. (१०६.० मेगाहर्ज) । आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते सिरहाको लहान नगरपालिका ११ की महिलाको उपचारको क्रममा निधन । आगो ताप्ने क्रममा जलेर