• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

लहानमा एकजनालाई जापनिज ईन्सेफ्लाईटिस पुष्टि

लहान नगरपालिका वडा नंम्बर सातमा एकजनालाई जापनिज ईन्सेफ्लाईटिस पुष्टि भएको छ । केही दिन देखि निरन्तर ज्वरो आएर सिकिस्त अबस्था भई  बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका  ३५ बर्षिय युबकलाई जापनिज ईनसेफ्लाईटिस पुष्टी भएको लहान नगरपालिकाका वडा नंम्बर ७ का वडा अध्यक्ष राम अबतार शर्माले  जानकारी दिनु भयो । 
ज्वरो आएर तीन चार दिनदेखि अचेत अबस्थामा रहनु भएका युबकको आज ईनसेफ्लाईटिस पुष्टी भएको चिकित्सकले  पुष्टी गरेको शर्माले बताउनु भयो । 
यता वडामा जापनिज ईन्सेफ्लाईटिस पुष्टी भएपछि वडाका स्थानीयको स्वास्थ्य परीक्षण गरेको अध्यक्ष शर्माले जानकारी दिनु भयो । उहाँले वडाबासी तथा नगरबासीलाई सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । 

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा