• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

 

मीता एफएम १०६ मेगाहर्ज 


ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको छ ।
 सिंचाई कार्यलयका डिई हसरत  अन्सारीले खुटी खोला सिंचाई संघर्ष समिति  लहानसंग कार्तिक चारगते मारवाडी सेवासदनमा  भएको  गहन छलफलपछि  भएको  सहमति अनुसार लहान नगरकार्यपालिकाको कार्यलयलाई पत्राचार गदै ढल निकास  निर्माण कार्य रोक्न तथा कुनैपनि संरचना नबनाउन पत्र लेख्नु  भएको हो  । 

खुटी खोलामा हेड बक्स निर्माण सम्पन्न भइसकेकाले योजनाको नहर संचालन गरी कृषियोग्य जग्गामा सिंचाई सुबिधा पुर्याउनु पर्ने आबश्यकता देखिएको हुदा  आगामी बर्षको योजनाका लागि मन्त्रालयमा पत्राचार गरिसकेकोले ढल निर्माण कार्य रोक्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा

किसानमहासंघ द्धारा लहान नगरपालिकाको किसानहित बिपरित कृयाकलापबिरुद्ध प्रदर्शन

# मिता खबर

किसान हित बिपरित लहान नगरपालिकाको निणर्य तथा कृयाकलाप बिरुद्ध अखिल नेपाल किसान महासंघ लहानले प्रदर्शन गरेको छ ।  महासंघले निकालेको र्यालीले शहिद