• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

किसानमहासंघ द्धारा लहान नगरपालिकाको किसानहित बिपरित कृयाकलापबिरुद्ध प्रदर्शन

किसान हित बिपरित लहान नगरपालिकाको निणर्य तथा कृयाकलाप बिरुद्ध अखिल नेपाल किसान महासंघ लहानले प्रदर्शन गरेको छ । 
महासंघले निकालेको र्यालीले शहिद चौकबाट घन्टाघर , ग्रामिन चौक हुदै लहान नगरपालिको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।


महासंघले खुटी नहरलाई ढलमा परिणत गर्ने लहान नगरपालिकाको योजना तत्काल  खारेजखारेज गर, निः शुल्क बिद्युतको लागि कृषिमिटर दर्ता निरन्तर गर्नु पर्ने  ।  किसान परिचय पत्र बितरण अबिलम्ब गर्नु पर्ने ।  मलखाद बिक्रि बितरणमा मेयर , उपमेयर वडा अध्यक्षको कोटा राख्ने प्रबृर्ति अन्त्य गरी बिना भेदभाब मलखाद बितरण गर्र्नु पर्ने । कृषि बिकास र पशु बिकासको कार्यक्रम बजेटको १० प्रतिशत रकम ब्यबस्था गर लगायतका लगायतका माँग राखेका छन् । आन्दोलनमा ुहभागीहरुले किसान मारा कृयाकलाप बन्द गर्न नगरपालिकाका प्रमुख महेश चौधरीलाई चुनौती दिएका छन्  ।


अखिल नेपाल किसान महासंघ लहान  लहान नगर कमिटिले  यस अघि पनि तत्काल आफ्नो माँघ सम्बोधन गर्न नगर प्रमुख चौधरीलाई ज्ञापन पत्र बुझाएको  थियो । आफ्ना माँग सम्बोधन प्रमुख चौधरी बल मिच्याईले अगाडी बढेकाले आफुहरु आन्दोलबन गर्न बाध्य भएको कार्यक्रमका सहभागीले बताएका छन् ।  आफुहरुका माँग तत्काल पुरा नगरे कडा भन्दा कडा आनदोलन गर्ने लहान नगरकमिटिले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा