• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

मधेश प्रदेशका गृह संन्चार तथा सुचना प्रबिधि मन्त्री राज कुमारले लेखीद्धारा बलान कटान क्षेत्रको अनुगमन 


यमुना खनाल
मधेश प्रदेशका गृह संन्चार तथा सुचना प्रबिधि मन्त्री राज कुमारले लेखी र प्रदेशसभा सदस्य  माननीय सांसद राजेन्द्र प्रसाद चौधरीले लहानका बिभिन्न वडामा  बाढीले कटान  गरेको क्षेत्रको  अनुगमन गर्नु भएको छ  । सिरहाको क्षेत्र नंम्बर १ अन्तर्गतका बाढीले कटान गरेको  लहान नगरपालिका वडा नंम्बर ४ इस्लामपुर र वडा नंम्बर २३ तिलेबनास्थित बलान कटानको अनुगमन गर्नु भएको  हो ।  अनुगमनका क्रममा मन्त्री चौधरीले केन्द्र सरकारसंग समन्वय तथा प्रदेश सरकारको तर्फबाट सकेको सहयोग गर्ने बताउनु भयो । 
उहाँले मधेश प्रदेश सरकारले बिपत ब्यबस्थापनको लागि ८ करोड रकम छुट्याएको बताउनु भएको छ । बाढी र कटान प्रभाबित आठ जिल्लामा पितपछिको पुननिर्माणका लागि खर्च गरिने बताउनु भयो । त्यस्तै मन्त्री चौधरीले सिरहामा भन्दा धेरै रौतहट र सर्लाही जिल्लामा पनि क्षती भएकाले ती क्षेत्रमा पनि काम गर्नु पर्ने आबश्यकता रहेको उहाँको भनाई छ । 
साथै चोधरीले अहिलेको सुरक्षा ऐन, बिपत ब्यबस्थापन ऐनले बिपत ब्यबस्थापन हुन नसक्ने भएको यसको परिमार्जको आबश्यकता रहेको पनि जानकारी दिनु भयो । यसको लागि बिभिन्न चरणमा छलफल भईरहेको जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा