एमाले सिरहाको अध्यक्षमा अशोक यादव सर्वसम्मतिमा चयन

मीता एफएम लहान
नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा अशोक यादव सहित १३५ जना पदाधिकारी सर्बसहमतिले चयन भएको छन् ।
त्यसैगरी उपाध्यक्षमा नबिन यादब , सचिब प्रदीप महासेठ , उपसचिव शिबशंकर महतो , उपसचिव खेम लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारी सर्बसहमतिबाट चयन भएको उपसचिब शिबशंकर महतोले जानकारी दिनु भएको छ ।
जिल्ला कमिटिका १३५ जना जना पदाधिकारी सर्बसहमतिमा चयन भएका छन् ।
चैत्र २६ गते देखि २८ गते समापन गर्ने गरी आयोजना गरीएको अधिवेशन सर्बसहमतिबाट चयन गर्दा लब्बिएको एमाले सिरहाले जनाएको छ । २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जिल्ला अधिबेसनको उद्घाटन गर्नु भएको थियो ।
लहान सिटी जेसिजले “ जेसिज ईन छात्रबृत्ति” – २०२५ कार्यक्रम संन्चालन गर्दै
# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज लहान सिटी जेसिजले “ जेसिज ईन छात्रबृत्ति” – २०२५ कार्यक्रम संन्चालन गर्ने भएको छ ।जेसिजले काम गर्ने चारवटा क्षेत्र मध्ये
सिरहामा पत्रकार मुकेश यादवमाथि आक्रमण, टाउकोमा गम्भीर चोट
# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज लिहान पत्रकार मुकेश यादबमाथि सांघातिक आक्रमण भएको छ । बरियारपट्टी बजारबाट घरतर्फ जाने क्रममा पत्रकार यादवमाथि एक
पत्रकार थपलियाको अभिव्यक्तिप्रति आपत्ति, छानबिन र कारबाहीको माग
# मिता खबर

राष्ट्रिय युवा संघ र अनेरास्वियु सिरहाले पत्रकारले अर्जुन थपलियाले ज्यान मार्ने धम्कीसहितको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै
प्रतिकृया दिनुहोस