• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

खडक नगरपालिका बिद्यालय उमेरका बालबालिका सत प्रतिशत भर्ना घोषणा

बालबालिका सत प्रतिशत भर्ना घोषणा सभा

मीता एफएम सम्वाददाता

३० भदौ ÷लहान ।

सप्तरीको खडक नगरपालिका बिद्यालय उमेरका बालबालिका सत प्रतिशत भर्ना घोषणा भएको छ ।  बालदिबसको अबसर पारेर खडक नगरपालिकाले  शत प्रतिशत बालबालिका बिद्यालय भर्ना घोषणा कार्यक्रम गरेको हो ।
नगरपालिकाका जनप्रतिनीधि , शिक्षा समिति , कर्मचारी सेभ द चिन्ड्रेन र सवल नेपालको संयष्ुक्त टोलीले घरधुरी सर्बेक्षण गरी बिद्यालय  शत प्रतिशत बालबालिका भर्ना भएपछि घोषणा गरेको प्रमुख प्रशासकिय अधिकृत ईन्द्रदेब यादबले जानकारी दिनु भयो ।    प्रदेश नंम्बर २ का कृषि भूमी तथा सहकारी मन्त्री शैलेन्द्र यादबले  प्रमुख आतिथिको आसनबाट बोल्दै हरेक बालबालिका एउटा अदभूत क्षमता लिएर जन्मिएको हुन्छ ,“ उसको क्षमताको पहिचान गर्न हरेक अबिभाबक र शिक्षकले गर्न सक्नु पर्छ ” भन्नु भयो । अबिभाबकले बालबालिकालाई समय दिनु पर्ने बताउनु भयो । बालबालिकालाई मायाँ ममता गरेर घर र स्कुलमा जाने बातारण बनाउन सझाब दिनु भयो । 
 बालिका शिक्षालाई प्रोतसाहान गर्ने उदेशयले  खडक नगरपालिकाको बजेट बाट नगरपालिका भित्रका आठ कक्षा  गर्ने सबै ३ सय ८२ छात्राहरुलाई साई कल  प्रदान गरेको छ  । 

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा