• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

सुरुङ्गा नगरपालिकामा संबिधान दिबसको अबसरमा बृक्षा रोपण र सरसफाई कार्यक्रम

सप्तरीको सुरुङ्गा नगरपालिकाले  संबिधान दिबस

यमुना खनाल 
४ असौज, लहान । सप्तरीको सुरुङ्गा नगरपालिकाले  संबिधान दिबसको अबसरमा तीन दिन सम्म बिभिन्न कार्यक्रमको अयोजना गरी राष्ट्रिय दिबस भब्य रुपमा मनाएको छ ।  
संबिधान दिबसको तेसो्र तथा अन्तिम दिन आज सुरुङ्गा नगरपालिकाले भेडियामा सरसफाई तथा डेङ्गु रोगबारे जनचेतनामुलक कार्यक्रमको गरेको सरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले जानकारी दिनु भएको छ । 

कार्यक्रममा नगरपालिका कार्यपालिकाका सदस्य , सबै वडा अध्यक्षहरु , कर्मचारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी , लगायत स्थानीयको सहभागीता रहेको थियो । 
संबिधान दिबशको अबसरमा शुक्रबार नगरपालिका भवन कदमाहा चौक बाट प्रभातफेरी निकाली वडा नंम्बर तीनको कार्यलय कनकपुरमा पुगी बृक्षा रोपण  कार्यक्रम  गरिएको थियो । प्रदेश सांसद गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा भएको बृक्षा रोपण कार्यक्रमको उद्घाटन न्यौपानेले बिरुवा रोपेर गर्नु भयोे ।
वडा नंम्बर ३ को कार्यलय परिसरमा साल, जामुन, कदम , लगायत बिभिन्न प्रजातीका बिरुवा लगाइएको थियो । 
बृक्षा रोपण कार्यक्रम पछि अयोजित कोण सभालाई सांसद न्यौपानेले सम्बोधन गर्दै   नेपालको ,संबिधानमा केही कमी कमजोरी भए त्यसलाई सच्याएर जान सकिने भएकाले संबिधान प्रति कसैले असन्तुष्टि जनाएर बिरोध गर्नु पर्ने , कालो दिनको रुपमा मनाउनु पर्ने अबस्था नभएको बताउनु भयो । त्यसैगरी मेयर चौधरीले  सुरुङ्गा नगरपालिकाले ,सांसद, कर्मचारी, जनप्रतिनिधि नागरिक सबै मिलेर सुरुङ्गा नगरपालिकालाई संमृद्ध बनाउने अभियानमा लागेको बताउनु भयो । अहिलेको संबिधानमा भएको ब्यबस्थाले सबैलाई अटाउन सक्ने भन्दै संबिधान दिबस राष्ट्रिय पर्बको रुपमा मनाउन सबैलाई आग्रह गर्नु भयो  ।

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा