३४ वर्षपछि एमालेका शीर्ष नेता सर्रे अम्वासमा

नेकपा एमालेको केन्द्रीय सचिबालयको बैठक सिरहाको धनगढीमाई नगरपालिका वडा नंम्बर १४ अम्बासमा बसिरहेको छ ।
बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा गरेको छ । साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने नेकपा एमालेले जनाएको छ ।
पन्चायती ब्यबस्थाबिरुद्धको आन्दोलन उत्कर्षमा पुगेकोबेला सर्रेअम्बासमा भएको चौथो महाधिबेसनबाट तत्कालिन नेकपा मालेको महासचिब मदन भन्डारी चयन हुनु भएको ऐतिहाँसिक दिनको सम्झनामा सिरहाको अम्बास सचिबालय बैठक आयोजना गरेको थियो ।
२०४६ साल भदौ ९ गते देखि १४ गतेसम्म चलेको चौथो महाँधिबेशनबाट २० सदस्यीय केन्द्रिय कमिटि चयन भएको थियो ।
सर्रे अम्बासमा मदन भन्डारी स्मृति बिद्यालय छ । त्यसैगरी मदन भन्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको बिकास गर्ने,पुस्तकालय स्थापना गर्ने योजना रहेको प्याकुरेलले जानकारी दिनु भयो । सचिबालय बैठकननेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भने राजनीतिक ऐतिहाँसिक राष्ट्रिय महत्व राख्ने शहिद स्तम्भको शिलाश्यास गर्ने , जसमा झापा ,छिन्ताङ, नख्खु जेल बे्रक, सिरहामा सहादत प्राप्त गरेका शहिदहरु लगायत कम्यनिष्ट आल्लोदनको ७५ बर्षे ईतिहाँसमा योगदान दिने शहिदहरुको नाम स्तम्भमा समेटिनेछ ।
नेपाल कम्युनिष्ट पार्टिले स्थापनाको ७५ बर्ष पुरा गरेको अबसरमा पुस्तक बिमोचन, बृत्तचित्र प्रदर्शन गर्ने सिरहा जिल्लाका कष्टकर जीबन बिताएर पार्टिलाई यहाँसंम्म ल्याउन योगदान दिने जीबत ब्यत्तित्वलाई सम्मान गरिने कार्यक्रम पनि गरिने नेकपा एमाले सिरहा क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्य एबं नेकपा एमाले पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले जानकारी दिनु भयो ।
पुस्तकमा कम्युनिष्ट आन्दोलनमा कष्टकर जीबन बिताएर पार्टिलाई यहाँसंम्म ल्याउनेहरुको योगदान समेटिएको छ । साथै कार्यक्रममा भूमिगत अबस्थामा पार्टिलाई योगदान दिने नेता कार्यकर्ताको सम्मान गर्ने कार्य्रक्रम सहित छोटो खुल्ला सभा गरेर कार्यक्रम समापन गरिने छ ।
नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने जिल्ला अधिबेसनको तयारी तीब्र
# राजनीति

यमुना खनाल नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने सिरहा जिल्ला अधिबेसनको तयारी तीब्र भएको छ । जिल्ला अधिबेसनको प्रमुख अतिथि नेकपा
२१ बर्ष सम्म शहिद हेम नारायण यादबका हत्यारालाई कार्बाही गर्न एमालेले चासो दिएन : यादब
# राजनीति

यमुाना खनाल २० माघ लहान । बुबा शहिद हेम नारायण यादबका हत्यारालाई तत्काल कार्बाही गर्न कार्बाही गर्न नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा
बुद्धीजिवी परिषदद्धारा जनताको समस्यामा केन्द्रीत भएर काम गर्न पार्टि नेतृत्वको ध्यानाकर्षण ।
# राजनीति

मीता एफ.एम. (१०६.० मेगाहर्ज) वुद्धीजीवी परिषद नेपाल, सिरहाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वुद्धीजीवी परिषद सिरहाबाट प्रदेश, तथा
प्रतिकृया दिनुहोस