• १२ कार्तिक २०८१ सोमबार/ Monday 10-28-2024

नेपाल पत्रकार महासंघ मधेश प्रदेश पत्रकार बिजय शाहको रिहाईको माँग


मीता एफएम १०६ मेगाहर्ज 
नेपाल पत्रकार महासंघ मधेश पदेशले पत्रकार बिजय शाहको बिनाशर्त रिहाईको माँग गरेको छ । शाखाका महासचिब श्याम बन्जराद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा प्रेस स्वतन्त्रता र मानब अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व बहन गर्ने  प्रहरीबाटै दस्तक खबरको कार्यलयबाट श्रमजीबि पत्रकारलाई पक्राउ गरेको घटना दुखद गम्भीर , भत्सना योग्य भएको बिज्ञप्तिमा भनिएको छ । 
बडा दशैको अबसरमा लहानको प्रसिद्ध तथा पबित्र दुर्गामन्दिरमा आयोजना गरेको कार्यकक्रममा मनोरन्जनात्मक  नाममा प्रस्तुत गरिएको अश्लिल नृत्य तथा उच्छसंखल कुरालाई लेखिएको  बिषयलाई लिएर प्रहरीले पत्रकारलाई पक्राउ गर्नु अश्लिलतालाई बढावा दिएको हाम्रो ठम्म्याई छ,  बिज्ञप्तिमा भनिएको छ । 

प्रेस तथा अबिब्यत्ति स्वतन्त्रताको रक्षा गर्न  ,स्वतन्त्र पुर्बक समाचार संकलन तथा संम्प्रेसणको बाताबरण बनाउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सराकार र सम्बद्ध निकायलाई गम्भीर हुन ध्यानाकर्षण गराएको छ । भने पत्रकार शाहलाई बिनाशर्त रिहाईको माँग गरेको छ ।

प्रतिकृया दिनुहोस

नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा संघर्ष समितिद्धारा लहानमा बृहत प्रदर्शन

# मिता खबर

मीता एफएम  १०६ मेगाहर्ज  खुटी खोला सिंचाई नहरलाई ढलमा परिणत गर्ने कार्यको बिरोधमा खुटी खोला सिंचाई संघर्ष समितिले लहानमा बृहत प्रदर्शन गरेको छ

सिंचाई डिभिजन कार्यलयले रोक्यो  नहरलाई  ढल बनाउने लहान नगरपालिको  योजना 

# मिता खबर

  मीता एफएम १०६ मेगाहर्ज  ढल निकासको काम नगर्न  तथा नहरमा कुनै किसिमको संरचना नबनाउन सिंचाई डिभिजन कार्यलयले लहान नगरपालिका लाई पत्राचार गरेको

किसानमहासंघ द्धारा लहान नगरपालिकाको किसानहित बिपरित कृयाकलापबिरुद्ध प्रदर्शन

# मिता खबर

किसान हित बिपरित लहान नगरपालिकाको निणर्य तथा कृयाकलाप बिरुद्ध अखिल नेपाल किसान महासंघ लहानले प्रदर्शन गरेको छ ।  महासंघले निकालेको र्यालीले शहिद