धर्मका नाममा दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ
मीता एफएम १०६ मेगाहर्ज
धर्मका नाममा दलित परिवारको घरमा डाजर चलाएको घटनाले सदन देखि सडक हल्लाएपछि सिरहा प्रहरीले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।
यो बिषयमा अहिले सम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए । औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादव बजरंगी बाबाले महायज्ञको तयारी गरेका थिए ।
लहान अस्पतालको पुरानो इमर्जेन्सी वार्ड मर्मतपछि सञ्चालनमा
# मिता खबर
यमुना खनाल लहान। सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले पुरानो इमर्जेन्सी वार्डको मर्मतसम्भार गरी
पाउना आँउदा र रातसांझमा झाडालाग्दा राजोवतीलाई छिमेकीकै छ भर , छोरा कमाएर आए ,पक्की टवाईलेट बनाउने छ रहर
# मिता खबर
लहान, सिरहा । दशैँ नजिकिँदै छ। घरमा आफन्त र पाहुना आउने तयारी भइरहँदा सिरहाको लहान नगरपालिका–२० ब्रह्मानकी राजोवती थरुनीलाई भने चाडपर्वको
गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन
# मिता खबर
सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको

प्रतिकृया दिनुहोस